समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न
विदुर खबर
२०७६ असोज ६ गते १९:०३
नुवाकोट । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्र्तगत विदुर नगरपालिका वडा नम्बर ५ माझिटारस्थित च्वाडी माध्यमिक बिद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाइ जिल्ला प्रहरी कार्यालयको भ्रमण तथा अवलोकन गराई प्रहरीको कामकारवाही तथा सेवा सम्बन्धी जानकारी गराइएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक बिष्णुहरी फुँयाल र सामुदायिक प्रहरी सेवा केन्द्र बट्टार नुवाकोटका अध्यक्ष उत्सब अर्यालले विद्यार्थीहरुलाई लागुऔषध दुरुपरोग, यसको असर,लागुऔषध बिरुद्दको कानुनी प्रावधानहरु र मानब बेचबिखन तथा ओसार–पसार सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया