न्याय परिषदद्वारा प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गरेको पत्र
विदुर खबर
२०७४ फागुन ३० गते १५:३०
काठमाडौं, ३० फागुन- न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र पठाएको छ ।
परिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीले ३१ साउन मै ६५ वर्ष उमेर पूरा गरेको भन्दै अवकाश पत्र लेखेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधवार नै प्राप्त पत्रका आधारमा पदमुक्त भएको जानकारी पत्रमा गराइएको छ ।
‘सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पूरा भइसकेको देखिन आएकाले आज मिति २०७४/११/३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।
हेर्नुहोस् पत्र :
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया