पञ्चकन्या–काठमाडौँ सम्पर्क समितिद्धारा उत्कृष्ट विद्यार्थीलाई सम्मान
विदुर खबर
२०७६ असोज ५ गते १५:५१
*
नुवाकोट । नेपाली कांग्रेस पञ्चकन्या–काठमाडौँ सम्पर्क समितिले गत वर्षको एसईइ परिक्षामा गाउँपालिका भित्रबाट उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरि सम्पर्क समितिले २४ जना विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरेको हो । सम्मानित विद्याथीहरुलाई पुर्वमन्त्रिद्दय डा. रामशरण महत र अर्जुननरसिंह केसीले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिशश्वर केसी , नेपाल तरुणदलका केन्दिय महासचिव भुपेन्दजंग शाहि, प्रदेश सदस्य कल्पना नेपाली जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ,कोषाध्यक्ष महेन्द्र थिङ, गाउँपालिकाकी उपाध्यक्ष सिता पराजुलि खड्का, महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, पुर्व उपसभापति यम थापा र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया