ककनीको सिउडेनीमा एक दिने स्वास्थ्य परिक्षण शिविर शुरु
विदुर खबर
२०७६ असोज  ४ गते ११:१५
	
		
	
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य परक्षण शुरु भएको छ ।
ककनी गाउँपालिकाको आयोजना तथा रोटरी क्लब अफ मातृभूमि वालुवाटारको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम भएको हो । स्वास्थ्य परिक्षण शिविरको प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानवहादुर लामा र गाउँपालिककी उपाध्यक्ष सिता लामाले संयुक्त रुपमा उद्घाटन गरेकी हुन ।
वडा नम्बर २ सिउडेनीमा शुरु भएको स्वास्थ्य परिक्षण शिविरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया