नुवाकोट सेवा समाज कतारले दशैं विशेष कार्यक्रम आयोजना गर्ने
विदुर खबर
२०७६ भदौ २४ गते ६:३८

दोहा कतार । नुवाकोट सेवा समाज कतारले दशै विशेष कार्याक्रम गर्ने भएको छ ।
आगामी ०४ अक्टोबरमा कार्यक्रम आयोजना गर्ने कार्यक्रम संयोजक तथा समाजका महासचिव दिपेन्द्र घलेले बताए । वक्रास्थित फेमली पार्क “गार्डेनमा” हुने कार्यक्रम कतारमा कार्यरत रहेका नुवाकोटेहरुलाई जम्ंकाभेट गराई एक आपसी सद्भावना र सम्बन्ध बढाउन आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न ख्याति प्राप्त कलाकारले समेत प्रस्तुति दिनेछन ।कार्यक्रमको विदुरखबर डटकम अफिसियल मिडियाको रुपमा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया