क्यानको केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ। निर्वाचनमा ५९ जनाले मत हाल्न पाउने छन्। निर्वाचनमा जिल्लाबाट १-१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० जनाले भोट हाल्नेछन् । क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आईसीसीले नेपालमाथि लगाएको निलम्बन फुकुवाको तयारी गर्नेछ । क्यानको निर्वाचनबारे आईसीसी अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्नेछ ।
Advertisement

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै गत २०७३ सालको वैशाखमा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।
प्रतिक्रिया