नुवाकोटमा मानव बेचविखन तथा ओसारपसार विरूद्वको दिवस मनाइयो
		
	
 नुवाकोट । १३ औ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार बिरूद्व दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा नुवाकोटमा पनि विशेष कार्यक्रम गरी मनाएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोट लगायतका विभिन्न संघ संूथाको आयोजनामा मानव बेचविखन तथा ओसारपसार विरूद्वको कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रहरी प्रमुख अबिनारायण काफ्ले, लगायतले बेचविखन र ओसारपसार गर्नेलाई कानूनी कठघरमा ल्याउनुपर्ने बताए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको प्रभातफेरिमा बिद्यार्थी, शिक्षक, सुरक्षा निकायहरू, बुद्विजिवी, आमा समुह, लगायतको उपस्थिति रहेको थियो । उनीहरुले मानव वेचविखन तथा ओसारपसार विरूद्वको प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया