नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रोकियो
विदुर खबर
२०७६ भदौ २० गते १२:२४

फाईल फोटो ।
नुवाकोट । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल वर्षाले प्रभावित गरेको छ ।
आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रोकिएको छ । टस जितेर नेपालले ब्याटिङ गरिरहदा खेल रोकिएको हो । वर्षाले खेल रोकिनुअघि नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको छ । नेपालका रित गौतम २१ रनमा अविजित रहेका छन् । यस्तै कप्तान रोहित पौडेल २ रनमा अविजित रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण
चितवनमा बस दुर्घटना, ३३ जना घाइते





प्रतिक्रिया