रामचन्द्र माविमा पूस्तकालय दिवस मनाईयो
विदुर । विदुर नगरपालिका वडा नम्बर १० मा रहेको वेत्रावति रहेको रामचन्द्र माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरि १२ औ राष्टिय पूस्तकालय दिवस मनाईएको छ ।
“पठन सस्कृतिको पूर्वाधार, पुस्तकालयको बिकास र बिस्तार ” भन्ने मुल नाराका साथ पुस्तकालय दिवस भब्यताका साथ मनाईएको हो । दिवसको अवसरमा आधारभुत तहमा पठन सिप र पढ्ने बानीको बिकासमा लक्षित गर्दै बिभिन्न गतिबिधिहरु संचालन गरीएको थियो । दिवसकै अवसर पारेर कक्षा १ र २ का बालबालिकाहरुका लागि पठन प्रतियोगिता, कक्षा ३ का लागि स्मरण खेल प्रतियोगिता, कक्षा ४ र ५ का लागि चित्र लेखन प्रतियोगिता, कक्षा ६,७ र ८ का लागि “पूस्तकालयको महत्व” बिषयक निबन्ध प्रतियोगिता संचालन गरीएको थियो ।
प्रतियोगितामा विजयी भएका बिद्यार्थीहरुलाई बिद्यालयका प्रध्यानाअध्याक रामकृष्ण थापामगरले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, अभिभावक शिक्षक, बिद्यार्थी ,स्थानीयहरुको उपस्थिीती रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया