तिजको अवसरमा विदुरमा रत्तदान कार्यक्रमको आयोजना
विदुर खबर
२०७६ भदौ १४ गते १२:०४
विदुर । महिलाहरुको पर्व तिजको अवसरमा शनिवार नुवाकोटको विदुरमा रत्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजना तथा सिटी हसीपटल एण्ड रिचर्स सेन्टर विदुर र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा रत्तदान कार्यक्रम आयोजना गरिएको हो । रत्तदान कार्यक्रममा प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्ले लगायतले रत्तदान गरेका छन ।
रत्तदान दिउँसोसम्म संचालन हुने बताइएको छ । ब्लड बैक नुवाकोटमा रगत अभाव भएको भन्दै तिजको मौका छोपेर रत्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल महिला संघ न
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया