गेर्खु खोलाको कलभर्ट फेरि बगायो, पासाङल्हामु राजमार्ग अवरुद्ध
विदुर खबर
२०७६ भदौ ११ गते १९:४३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ र १० मा रहेको गेर्खु खोलमा बनाइएको कलर्भट आज फेरि बगाएको छ ।
केहिबेरअघि परेको भारी वर्षाको कारण कलर्भट आज फेरि बगाएको हो । आज बगाएसँगै यो वर्ष कलभर्ट बगाएको यो सातौ पटक हो । कलर्भट बगाएसँगै पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १०, ११ र रसुवा जिल्लामा यातायात ठप्प भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया