नुवाकोटका प्रहरी प्रमुख काफ्लेलाई पुर्व प्रहरी संघ नुवाकोटको स्वागत
विदुर खबर
२०७६ भदौ ९ गते २१:१०
विदुर, प्रहरी संगठन नुवाकोटले नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले स्वागत गरेको छ ।
सोमबार विदुरमा एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख काफ्लेको स्वागत गरिएको पुर्व प्रहरी संगठन नुवाकोटका अध्यक्ष अरुण प्रसाद घलेले जानकारी दिए । स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले देश निर्माणमा पुर्व प्रहरीहरुले महत्वपुर्ण योगदान गरेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै
मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी





प्रतिक्रिया