नुवाकोटका प्रहरी प्रमुख काफ्लेलाई पुर्व प्रहरी संघ नुवाकोटको स्वागत
विदुर खबर
२०७६ भदौ ९ गते २१:१०
विदुर, प्रहरी संगठन नुवाकोटले नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले स्वागत गरेको छ ।
सोमबार विदुरमा एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख काफ्लेको स्वागत गरिएको पुर्व प्रहरी संगठन नुवाकोटका अध्यक्ष अरुण प्रसाद घलेले जानकारी दिए । स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले देश निर्माणमा पुर्व प्रहरीहरुले महत्वपुर्ण योगदान गरेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका तीन प्रसूति केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण
भोटेकोशी बाढी : बेपत्ता २२ सय ९४ जनाको सूची सार्वजनिक
नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन कात्तिक २९ गते हुने
तिहारमा साढे ६४ करोडको फूल कारोबार हुने अनुमान
प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई छैन : लामिछाने





प्रतिक्रिया