केन्द्रदेखि वडासम्म भ्रष्टाचार बढ्यो : नेता केसी

विदुर खबर २०७६ भदौ ९ गते ९:२६

नुवाकोट, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुननरसिंह केसीले केन्द्रदेखि वडासम्म भ्रष्टाचार बढेको बताएका छन ।

Advertisement

आईतबार विदुरमा सञ्चारकर्मीसँगको भेटघाटमा नेता केसीले जनताबाट उठाएको करको प्रतिफल जनताले पाउन नसकेकोे र स्थानीय स्तरमा नै भ्रष्टाचारको मौलाउँदै गएको बताए । केसीले जनताले तिरेको करको सही मुल्याङकन हुन नसकेको भन्दै वर्तमान सरकारको कार्यप्रति जनता सन्तुष्ट हुन नसकेको बताए ।

प्रतिक्रिया