रवि लामिछाने सहित तीन जनालाई आज चितवन अदालत पेस गरिदैं
विदुर खबर
२०७६ भदौ ८ गते १०:०९

नुवाकोट, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या का लागि दुरुत्साहन गरेको आरोप लागेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवन पेस गरिदैं छ ।
प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्ने छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया