किस्पाङको शान्तिबजारमा करेन्ट लागेर गम्भीर घाइते
विदुर खबर
२०७६ साउन ३० गते १३:१८
नुवाकोट, नुवाकोटको किस्पाङ गाउँपालिकामा वडा नम्बर ५ शान्तिबजारमा करेन्ट लागेर एकजना गम्भीर घाईते भएका छन ।
घाईते हुनेमा रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुली थ्रि.बि.जलविद्युत आयोजनाको लागि हिम्दुङ एण्ड थोकर कन्ट्रक्सनको प्रालिको क्रसर उधोगमा बालुवा लोड गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागि त्रिशुलि अस्पताल नुवाकोट ल्याइएको जिल्ला प्रहर िकार्यालय नुवाकोटले जनाएको छ । घटनापछि टिपर र चालकलाई प्रहरी चौकि मैलुङको नियन्त्रणमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया