टोखा–झोर–गुर्जेभन्ज्याङ सडक सुधार्न सांसद आफै सडकमा
विदुर खबर
२०७६ साउन २५ गते १३:१०
नुवाकोट, टोखा–झोर सडक सुधार्न सांसद आफै सडकमा उत्रिएका छन ।
प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा शनिवार नेपाली कांग्रेसले आयोजना गरेको वृहत श्रमदान अभियानमा सांदि लामा आफै सडकमा उत्रिएर कोदालो र सावेलले माटो खन्दै र फाल्दै गर्दे थिए । उनलाई साथ दिन कांग्रेसका महामन्त्रि डा प्रकाशशरण महत र नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारी सहितको टोली पनि सडकमै देखिएका थिए ।
सडकको विजोक अवस्था देखेर बारम्बार नुवाकोटका निर्वातिच सांसदहरुले ठेकेदार र सडक विभागसँग कुरा गर्दा समेत सडकको स्तर अझै नाजुक बन्दै गएको छ । गत साता नेपाली कांग्रेसका जिल्ला सभापतिको टोलीलले पनि भौतिक योजनामन्त्रि रघुविर माहासेठलाई आग्रग गरेको थियो । मन्त्रि महासेठले सातदिनभित्र सो बाटो स्तरउन्नतीको लागि प्रतिवद्धता व्यत्त गरेपनि अझै सडक नाजुक अवस्थामै छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया