नुवाकोटको खिङतेचमा करेन्ट लागेर एक युवकको ज्यान गयो
विदुर खबर
२०७६ साउन ८ गते ११:५४
नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नमबर ९ खिङतेचमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३२ वर्षिर्य कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए । उनको आफ्नै घरमा पालिएको कुखुराको खोरमा कुखुरालाई दाना दिने क्रममा तार सर्ट भई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक पल्लीमगरले जानकारी बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया