नुवाकोट प्रहरीद्धारा सहकारीलाई २ सय आँपको विरुवा वितरण
विदुर खबर
२०७६ साउन ५ गते १६:१३
नुवाकोट साउन ५, जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायीक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा लोकप्रिय उपभोक्ता सहकारीलाई २ सय आँपको विरुवा वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय विदुरमा आयोजित एक कार्यक्रममा नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले लोकप्रिय उपभोक्ता सहकारी संस्थाका अध्यक्ष केशवबहादुर कुमाललाई फलफुलको विरुवा वितरण गरेका हुन । स्थानिय स्तरमा फलफुलका बिरुवाहरु वितरण गरिदिन सहकारीलाई फलफुलको विररुवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया