असार सकिए पनि नुवाकोटमा सकिएन रोपाइँ
विदुर खबर
२०७६ साउन १ गते १४:५८


फाईल फोटो
नुवाकोट साउन १, असार महिना सकिँदा पनि नुवाकोटमा पानी तथा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । नुवाकोटमा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर कमलराज गैरेले जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको बताए ।
उनले जिल्लाको अधिकांश ठाउँहरुमा पर्याप्त मात्रामा पानी नपरेको भन्दै रोपाई गर्न केहि ढिला भएको बताए । नुवाकोटमा अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष पर्याप्त वर्षा नहुँदा धरै ठाउँमा रोपाई गर्न बाँकी रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया