लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको भुमिका उल्लेखनिय : सरोकारवाला
विदुर खबर
२०७६ असार २८ गते १८:२६
नुवाकोट असार २८, लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको भुमिका उल्लेखनिय रहेको सरोकारवालाहरुले बताएका छन ।
विदुर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको २ दिने लैङ्गिक हिंसा निवारणमा न्यायिक समितीको क्षमता बिकास तालिममा सरोकारवालाहरुले सो कुरा बताएका हुन । कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले समाजमा अझै पनि लैङ्गिक हिंसाका घटनामा कमि नआएको भन्दै त्यसमा महिलाहरु आफै सचेत र सजग रहनुपर्ने बताइन ।
कार्यक्रममा नेपाल वार एसोसियसन नुवाकोटका सचिव उत्तम घिमिरेले लैङ्गिक हिंसा निवारणमा न्यायिक समितीको भुमिका र त्यसको प्रभावकारीताबारे प्रशिक्षण पदएका थिए । कार्यक्रम शुक्रबारबाट शुरु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया