बिदुर नगरपालिकाको बजेट ८५ करोड ३७ लाख रुपैयाँ
विदुर खबर
२०७६ असार १० गते ९:०६
नुवाकोट असार १०, विदुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ८५ करोड ३७ लाख ६१ हजार ९ सय ९५ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
मंगलबार विदुर नगरपालिकाको पाँचौ नगर अधिवेशनमा नगरप्रमुख सञ्जु पण्डितले निति तथा कार्यक्रम सार्वजनिक गर्दे आर्थिक वर्ष २०७६÷७७ मा ८५ करोड ३७ लाख ६१ हजार ९ सय ९५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
नगरपालिकाले महिला स्वास्त्य शिक्षा, कृषि तथा खेलकुदका विषयलाई मुख्य प्राथमिकता दिएर बजेट निर्माण गरेको नगरपालिकाका प्रमुख पण्डितले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया