बिदुर नगरपालिकाको बजेट ८५ करोड ३७ लाख रुपैयाँ
विदुर खबर
२०७६ असार १० गते ९:०६
नुवाकोट असार १०, विदुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ८५ करोड ३७ लाख ६१ हजार ९ सय ९५ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
मंगलबार विदुर नगरपालिकाको पाँचौ नगर अधिवेशनमा नगरप्रमुख सञ्जु पण्डितले निति तथा कार्यक्रम सार्वजनिक गर्दे आर्थिक वर्ष २०७६÷७७ मा ८५ करोड ३७ लाख ६१ हजार ९ सय ९५ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
नगरपालिकाले महिला स्वास्त्य शिक्षा, कृषि तथा खेलकुदका विषयलाई मुख्य प्राथमिकता दिएर बजेट निर्माण गरेको नगरपालिकाका प्रमुख पण्डितले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया