विदुर नगरपालिका वडा नम्बर १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
विदुर खबर
२०७६ असार ६ गते १२:२५
नुवाकोट असार ६, विदुर नगरपालिका वडा नम्बर १२ को गौरीवेशीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत शुक्रबारबाट काम शुरु भएको छ ।
कार्यक्रममा वडा नम्बर १२ का ६० जनाको सहभागिता रहेको वडा कार्यालयले जानकारी दिएको छ । प्रत्येक दिन सहभागिले ६ घण्टा काम गर्नुपर्ने र काम गरे वापत प्रतिदन ५ सय १७ रुपैयाँ ज्यला तोकिएको वडा नम्बर १२ का रोजगार संयोजक सरोज घिमिरेले विदुरखबरलाई बताए । यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नुवाकोटको विभिन्न गाउँपालिकामा काम शुरु भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा





प्रतिक्रिया