बझाङमा जीप दुर्घटना,मृत्यु हुनेको संख्या नौ पुग्यो
विदुर खबर
२०७६ असार २ गते १४:२७
नुवाकोट असार २, बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परि अहिलेसम्ममा नौ जनाको ज्यान गएको छ भने अन्य केही गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया