जिल्ला प्रशासन कार्यालय नुवाकोट अगाडी दुई चरीबाघ भेटियो
विदुर खबर
२०७६ जेठ २९ गते १:०६
नुवाकोट जेठ २९, मंगलबार विहान जिल्ला प्रशासन कार्यालय परिषरमा अघि दुई चरीबाघ भेटिएको छ ।
दुई चरीबाघमध्ये एकको मृत्यु भएको छ भने एउटालाई मंगलबार दिउँसो नै प्रहरीको रोहबरमा वनदेवि सामुदायिक वनमा छोडिएको जिल्ला वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।
मृत्यु भएको एउटा चरी बाघलाई भने कुकुरले लखेटिरहेको अवस्थामा भेटिएको जिल्ला वन कार्यालयका सुचना अधिकारी न्यौवानेले बताए । मृत्यु भएको चरीबाख लाई गाडिएको छ । यसअघि आईतबार मात्रै विदुर नगरपालिका वडा नम्बर ५ मा सालक भेटिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया