मेलमिलापकर्ता उत्पादन गर्दै विदुर नगरपालिका
विदुर खबर
२०७६ जेठ ७ गते २:२३
नुवाकोट जेठ ७ ,विदुर नगरपालिकाले आफ्ना वडा कार्यालयमा मेलमिलापकर्ताहरु अपुग भएको भन्दै नयाँ मेलमिलाप कर्ता उत्पादनको लागि शनिबारबाट तालिमको आयोजना गरेको छ ।
विदुर नगरपालिकाको न्यायिक समितिको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम संचालन भएको हो । तालिम आगामी जेठ १२ गतेसम्म संचालन हुने बताइएको छ । तालिममा नगरक्षेत्र भित्रका महिला र पुरुष गरि २७ जनाको सहभागिता रहेको विदुर नगरपालिकाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया