देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरिने,सहयोग समिति बनाइने

काठमाडौं।उच्चस्तरीय राष्टिय शिक्षा आयोगले देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरी विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।
आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा विव्यस खारेज गरी सात सदस्यीय विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव गरिएको छ । सहयोग समिति मार्फत विदालय व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयमा सामुहिक कार्य कार्यसम्पादनको स्वायत्तता, आर्थिक पार्दर्शिता, साझेदारी अभिभावकहरुसँग निरन्तर सम्वाद र अन्तक्र्रिया गर्ने व्यवस्था गर्ने मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।
विद्यालय व्यवस्थापनमा नाथरिक सरोकार तथा दवाव समूहलाई मान्यता दिने साथै, संस्थागत विद्यालयहरुलाई सेवामूलक बनाउनकालागि बोर्ड अफ ट्रष्टि गठन गर्ने व्यवस्था गर्ने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया