इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
विदुर खबर
२०८३ वैशाख २५ गते ७:४६
नुवाकोट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।

जर्जियामा आयोजित एक कार्यक्रममा उनले होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयास भइरहेको बताए ।
इरानले अमेरिकी प्रस्तावबारे मध्यस्थकर्तामार्फत जवाफ दिने तयारी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकी प्रस्तावमाथि छलफल भइरहेको बताएका छन् ।
स्रोतहरूका अनुसार अमेरिका र इरान दुवै युद्ध अन्त्यका लागि सम्झौताउन्मुख रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ





प्रतिक्रिया