नेपालद्धारा क्यानडा ६ विकेटले पराजित
विदुर खबर
२०८२ माघ २२ गते २१:४०
नुवाकोट । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय टोलीले सफलता हात पारेको छ।

नेपाली टोलीले बिहीबार सम्पन्न दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। यससँगै नेपालले अभ्यास खेलहरूमा लगातार दोस्रो जित निकाल्दै विश्वकपअघि आत्मविश्वास बढाएको छ।
खेलमा नेपाली टोलीले सन्तुलित प्रदर्शन गर्दै बलिङ र ब्याटिङ दुवै पक्षमा प्रभावशाली खेल प्रस्तुत गरेको थियो। प्रतियोगिताअघि लय समात्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले अभ्यास खेलमार्फत सकारात्मक संकेत दिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब जनताले छाप लगाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की
नेपालद्धारा क्यानडा ६ विकेटले पराजित
साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ
नुवाकोटका पाठक पक्राउ
सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?





प्रतिक्रिया