रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
विदुर खबर
२०८२ माघ ६ गते १०:४३
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा बसन्त भट्टलाई उम्मेद्धवार बनाएको छ ।

काठमाण्डौमा फेन्सी तथा रेष्टेरेन्ट व्यवसाय संचालन गरिरहेका भट्टलाई रास्वपाले उम्मेदवार बनाएको हो ।
रास्पवाले भट्टलाई उम्मेद्धवार बनाएपछि रास्वपा रसुवाका सभापति मान बहादुर तामाङले केन्द्रिय कार्यालयले जिल्ला संगठनलाई उपेक्षित गरि गैर पार्टी सदस्यलाई मनोमानी ढंगबाट टिकट वितरण गरेको भन्दै पार्टी छोडेका छन् ।
तामाङले कुलमान घिसिङ नेतृत्वको उज्याले नेपाल पार्टीको तर्फका मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया