ईसीसी टी–२० विश्वकप छनोट : जापानविरुद्ध नेपालले बलिङ गर्दे
विदुर खबर
२०८२ असोज २४ गते १६:१४
नुवाकोट ।ओमनमा जारी आईसीसी टी–२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको खेलमा नेपालले जापानविरुद्ध टस जितेको छ।

शुक्रबार खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ नेपालले टस जितेर बल्लिङ गर्ने निर्णय लिएको हो ।
नेपाल र जापान यसअघि नै सुपर –६ मा पुगिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया