नुवाकोटमा आफ्नै श्रीमानद्धारा श्रीमतिको खुकुरी प्रहार गरि हत्या
विदुर खबर
२०८२ असोज २२ गते ८:२६
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा धारिलो हतियार प्रहार गरि श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

मंगलवार साँझ ६ बजेको समयमा शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीको ठुलापाटा वस्ने ५० वर्षिय जितमान तामाङले आफ्नै श्रीमती सविना तामाङको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
घरायसि बिबादको कारण श्रीमान जितमानले श्रीमती सविनालाई धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।
घटनालगत्तै बुधवार विहान घटनास्थल पुगेको प्रहरीले धारिलो हतियार (खुकुरी) प्रहार गर्ने व्यक्ति र धारिलो हतियार (खुकुरी) नियन्त्रणमा लिएको छ ।

घटना विषयमा थप थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया