नारायणगढ–मुग्लिन सडकमा माइक्रोबस दुर्घटना
विदुर खबर
२०८२ असोज १४ गते ८:१३
नुवाकोट । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका–६ स्थित दुई नम्बर पुलमा बिग्रेर रोकिएको र्याकरमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको इभी माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो।
घाइतेहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया