बेलकोटगढीको खाल्टेमा करेन्ट लागेर एकको मृत्यु
विदुर खबर
२०७५ असोज २२ गते १०:१५

नुवाकोट ,नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं७ को खाल्टे मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटकै लिखु गाउपालिका वडा नं।१ बरखेती बस्ने अन्दाजी ३०÷३५ वषिर्य भरत ढुङगाना रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए ।
गल्छिबाट त्रिशुली तर्फ आउदै गरेको फलामको बक्सा ल्याउदै गरेको ना ३ ख ४७६८ नं। को ट्रक चालकलाई करेन्ट लागेको बताइएको छ । ट्रकलाई बिजुलीको तारले छुन लागेकोले ट्रकमाथी छतमा गई तार पन्छाउने क्रममा ढुङगानालाई करेन्ट लागेको प्रहरी चौकी तारुकाले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया