एसइईमा रसुवाको ६ विद्यालय निल
विदुर खबर
२०८१ असार २२ गते २२:१५

रसुवा । केही दिनअघि सार्वजनिक एसइईको नतिजामा रसुवाका छ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
रसुवाबाट पाँच सय ४५ जना विद्यार्थीले एसइई परीक्षामा भाग लिएकोमा एक सय ३९ जना उत्तीर्ण भएका छन् भने ६ सामुदायिक विद्यालय नील भएका हुन् ।
निल हुने विद्यालयमा नील हुने विद्यालयमा पार्वतीकुण्ड मावि आमाछोदिब्मो गाउँपालिका, बागेश्वरी मावि भोर्ले, नेपाल राष्ट्रिय मावि गत्लाब, गौतमबुद्ध मावि फाल्चेत, नौकुण्ड गाउँपालिका– ३ हाकु मावि हाकु र नारायण मावि नौकुण्ड रहेको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया