विदुर मेयर कप क्रिकेट प्रतियोगिता हुने
विदुर खबर
२०८१ असार ९ गते १७:३६
नुवाकोट । विदुर नगरपालिकाले आगामी आर्थिक वर्षमा विदुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज नगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दे मेयर राजन श्रेष्ठले आगामी आर्थिक वर्षमा नगरपालिको विदुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका हुन् ।
निति तथा कार्यक्रममा विदुर ५ को माझिटारमा नगरस्तरीय क्रिकेट रंगशाला निर्माण गरिने समेत उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकाले विभिन्न किसिमका नगरस्तरीय खेलकुद कार्यक्रम संचालन गर्ने समेत निति तथा कार्यक्रममा उल्लखे गरिएको छ ।
त्यस्तै एक वडा एक खेलमैदान, एक वडा एक व्यायमशाला तथा योग साधनाकेन्द्र निर्माण गरिने समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया