नुवाकोट जिल्ला लिग : न्यु स्टार प्रतियोगिताबाट बाहिरियो
विदुर खबर
२०८१ जेठ २० गते ११:१२

नुवाकोट । त्रिशुलीको न्यु स्टार क्लब नुवाकोट जिल्ला लिग फुटवलप्रतियोगिताबाट बाहिरिएको छ ।
आईतवार तप्त युवा क्लबसँग गोलरहित वरावरी खेलेपछि न्यु स्टार क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो खेलमा बनदेखि युवा क्लबसँग ३–१ को गोल अन्तरले पराजित भएको न्यु स्टार क्लब एक अंक जोड्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो ।
समुह बि मा दुई खेलबाट चार अंक जोड्दै तप्त युवा क्लब समुह बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको छ ।
यस्तै उप–विजेताको रुपमा बनदेवि युवा क्लब पनि क्वाटरफाईनल पुगेको छ । बनदेविले तीन अंक जोडेको थियो ।
Advertisement
यस्तो छ समुह बि को तालिका ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया