नाबालिका बलात्कार अभियोगमा माओवादी नेता देवकोटा पक्राउ
विदुर खबर
२०८० पुष १ गते १९:०४
नुवाकोट । १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका एक जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त बानेश्वरले नाबालिका बलात्कार अभियोगमा गोरखाका भूमिनन्द देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले उनलाई गत साता पक्राउ गरेको थियो।
नाबालिका काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्।
विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया