नुवाकोटमा करेन्ट लागेर एक सैनिक हवल्दारको मृत्यु
विदुर खबर
२०८० मंसिर २४ गते १०:५१

नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक सैनिक हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछाप घर भई हाल विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको जबरजंग गणमा कार्यरत नेपाली सेनाका हवल्दार रामकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शनिवार साँझ ६ बजेतिर सेनाको कम्पाउण्डभित्र रहेको विजुलीको तारमा छोएको बाँसलाई समाउँदा उनी करेन्ट लागेर घाइते भएका थिए ।
करेन्ट लागेर घाइते भएका कार्कीलाई उपचारको लागि त्रिशुली अस्पताल लगेपनि उनको मृत्यु भइसकेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया