नुवाकोटको त्रिशुलीमा खोलाले बगाउँदा ६ वर्षिया बालिका बेपत्ता
विदुर खबर
२०८० मंसिर ३ गते ११:२०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशुली खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् ।
शनिवार साँझ ५ बजेको समयमा त्रिशुली खोला किनारमा खेल्ने क्रममा म्यागङ गाउँपालिका वडा नम्बर ४ की अन्जिला तामाङलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजिमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीले खाजी गरेपनि अझै भेट्न सकेको छैन ।
उनको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय, तारुका प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया