सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
विदुर खबर
२०८० कार्तिक १३ गते ११:१९
नुवाकोट । सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपालाई सिंगापुरले १४६ रनको लक्ष्य दिएको छ ।
टियू क्रिकेट ग्राउन्डमा जारी खेलमा सिंगापुरले ९ विकेटको क्षेतिमा १४६ रन बनाउन सफल भयो । नेपालका लागि नेपालका लागि अविनाश बोहरा, गुल्शन झा र सन्दीप लामिछानेले २–२ र करण केसिले एक विकेट लिएका छन् ।
सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया