नेकपा एमाले नुवाकोटले भ्रष्ट्राचारविरुद अभियान संचालन गर्ने
विदुर खबर
२०८० असोज २९ गते २१:३७
नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नेकपा एमालेले नुवाकोटको स्थानिय तहमा भएको भ्रष्ट्राचारविरुद्ध अभियान संचालन गर्ने बताएका छन् ।
सोमवार प्रेस चौतारी नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मैनालीले नेकपा एमाले नुवाकोटले जिल्लाको १२ वट्टै स्थानिय तहमा भइरहेको भ्रष्ट्राचारहरु बेतिथिहरु नजिकबाट हेरिरहेको भन्दै आगामी दिनमा शशक्त रुपमा कार्यक्रम संचालन गर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया