त्रिशुलीमा २६ जनाले रत्तदान गरे
विदुर खबर
२०८० भदौ ९ गते २०:३८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को त्रिभुवन त्रिशुली बहुमुखी कलेजमा आयोजित रत्तदान कार्यक्रममा २६ जना रत्तदाताले रत्तदान गरेका छन् ।
टिमुरे यातायात प्रालिको आयोजना तथा ब्लड रिक्वेष्ट नुवाकोटको समन्वय र नेपाल रेडक्रस सोसाईटी रत्तसंचार केन्द्र कोलनीको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा २६ जनाले रत्तदान गरेको आयोजक टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । उनले टिमुरे यातायातको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रत्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
पछिल्लो समय रगत अभाव भएको भन्दै विभिन्न स्थानमा रत्तदान कार्यक्रम भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया