वेत्रावतीमा वृक्षारोपण
विदुर खबर
२०८० भदौ ३ गते १५:४७
नुवाकोट । वेत्रावतिमा वृक्षारोपण गरिएको छ ।
इन्टरनेट सेवा प्रदायक वल्र्ड फाइवर नेट प्रालि विदुर नगरपालिका वडा नम्बर १० को आयोजनामा शुक्रवार वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो ।
वेत्रावति बजारमा गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका २ सयभन्दा बढी विरुवा रोपिएको थियो ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा स्थानियहरुको सहभागिता रहेको वल्र्ड फाइवर नेट प्रालि ब्रान्च म्यानेर राजु प्याकुरेलले जानकारी दिए ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया