वेत्रावतीमा वृक्षारोपण

विदुर खबर २०८० भदौ ३ गते १५:४७

नुवाकोट । वेत्रावतिमा वृक्षारोपण गरिएको छ ।

Advertisement

इन्टरनेट सेवा प्रदायक वल्र्ड फाइवर नेट प्रालि विदुर नगरपालिका वडा नम्बर १० को आयोजनामा शुक्रवार वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो ।

वेत्रावति बजारमा गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका २ सयभन्दा बढी विरुवा रोपिएको थियो ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा स्थानियहरुको सहभागिता रहेको वल्र्ड फाइवर नेट प्रालि ब्रान्च म्यानेर राजु प्याकुरेलले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया