नुवाकोटका प्रहरी प्रमुख पण्डित सम्मानित
विदुर खबर
२०८० साउन २६ गते ७:४०
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख रमेश पण्डित उत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका छन् ।
बिहिवार प्रदेशको राजधानी हेटौडामा बाग्मति प्रदेश प्रहरी कार्यालयद्धारा आयोजित एक कार्यक्रममा पण्डित सम्मानित भएका हुन् ।
आर्थिक बर्ष २०७९।०८० मा गरेको काम आधारमा उनलाई सम्मान गरिएको बाग्मति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७९।०८० मा बागमती प्रदेश प्रहरी प्रमुख र बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुबीच भएको बार्षिक कार्य सम्पादन सम्झौतामा उल्लेखित सूचकहरुको कार्यान्वयनको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट भएको समग्र कामको मुल्याङ्कनको आधारमा पण्डितलाई सम्मान गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया