नुवाकोटमा नेपाल टेलिकममा समस्या, प्रशासन कार्यालयका सेवा अवरुद्ध
विदुर खबर
२०८० साउन १८ गते १२:२१
नुवाकोट । आज विहानैदेखि नुवाकोटमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमको फाइवरमा समस्या आएकोले सेवा अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएसँगै नेपाल टेलिकमको टेलिफोन, मोवाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
यसैबिच टेलिकमको सेवा जिल्लामा अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता र रााष्ट्रिय परिचय पत्र सम्बन्धी कार्यहरु अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै टेलिकमको सेवा अवरुद्ध भएकोले सेवा प्रवाहमा ढिलाइ भएको भन्दै क्षमा मागेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया