नुवाकोटमा नेपाल टेलिकममा समस्या, प्रशासन कार्यालयका सेवा अवरुद्ध
विदुर खबर
२०८० साउन १८ गते १२:२१
नुवाकोट । आज विहानैदेखि नुवाकोटमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमको फाइवरमा समस्या आएकोले सेवा अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएसँगै नेपाल टेलिकमको टेलिफोन, मोवाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
यसैबिच टेलिकमको सेवा जिल्लामा अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता र रााष्ट्रिय परिचय पत्र सम्बन्धी कार्यहरु अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै टेलिकमको सेवा अवरुद्ध भएकोले सेवा प्रवाहमा ढिलाइ भएको भन्दै क्षमा मागेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया