भोटेकोशीमा पानीको बहाव उच्च, सर्तक रहन रसुवा प्रशासनको आग्रह
विदुर खबर
२०८० असार २७ गते १९:३७

रसुवा । लगातारको अविरल वर्षाको कारण रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा पानीको उच्च भएको छ ।
भोटेकोषीमा पानीको वहाव उच्च भएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले सर्तक रहन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले वर्षाका कारण भोटेकोशीमा पानीको बहाव बढ्न गएको बताए । उनले भोटेकोशी नदीले नयाँ धार बनाउन सक्ने भन्दै टिमुरे ,रसुवागढी , स्वाफु्रवेसी ,मैलुङ , खाल्टे , बेत्रावती लगायतका स्थानियहरुलाई सुरक्षीत रहन आग्रह गरेका छन् ।
खाल्डे बगरका बस्तीका नागरिकलाई प्रहरी मार्फत सुरक्षित स्थानमा बस्न तथा नदी आसपास हिँडडुल नगर्न प्रजिअ अधिकारीले आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया