रसुवाकी १९ वर्षिय लक्ष्मी झुन्डिएको अवस्थामा भेटिइन्
विदुर खबर
२०८० जेठ ८ गते २१:३८
रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ भदौरेकी १९ वर्षिय लक्ष्मी पौडेल झुन्डिएको अवस्थामा भेटिएकी छिन् ।
गत चैत्र २५ गतेदेखि हराइरहेकी उनी कालिका गाउँपालिका वडा नम्बर ४ मा रहेको रिप पालेको वनमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
वनमा डढेलो लागेको कारणले उनको उनको शरिरको केही भाग भने जलेको पाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया